नियम ३७
कल्याणकारी बीमा
कुनै कर्मचारीको नोकरी अवधिमा मृत्यु भएमा अधिकृत स्तरका कर्मचारीलाई बीस हजार रूपैयाँ, सहायक स्तरको कर्मचारीलाई बाह्र हजार रूपैयाँ र पियन वा सो सरहलाई दश हजार रूपैया“ कल्याणकारी बीमा स्वरूप एक मुष्ट निजले इच्छाएको
व्यक्तिलाई दिइनेछ । तर कुनै कर्मचारीको बहाल टुटी सकेपछि मृत्यु भएमा त्यस्तो रकम दिइनेछैन ।